आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम भैरहवामा सम्पन्न

पहुँचयुत्त निर्वाचन प्रणाली अन्त्तर्गत फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।नेत्रहिन युवा संघ नेपाल , आइएफइएस र युएसएआइडिको सयुत्त सहकार्यमा   जिल्ला निर्वाचन कार्यालय भैरहवामा सम्पन्न भएको हो ।नामावली दर्ता कार्यक्रममा नेत्रहिन युवा संघका अध्यक्ष टीकाराम पौडेल , कोषाध्यक्ष कमला पौडेल ,कार्यसमितिका सदस्य  र परियोजनाका प्रमोटर लक्ष्मी पाण्डेले सहयोगी भुमिका निर्वाह गर्नु भएको थियो । 
विभिन्न अपाङ्गता भएका ४० जनाकोफोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका  विभिन्न कार्यक्रममध्य  उत्त कार्यक्रम गरिएको बताउनु भयो ।
 

प्रतिकृया दिनुहोस