आज : Monday, July 27, 2026 | २०८३ श्रावण ११ सोमबार

Global IME Bank Awarded “Euromoney Awards for Excellence 2024” in two categories

सोसाइटी रिपोर्टर | भदौ २७ , २०८१

Global IME Bank Limited has been honored with the Euromoney Awards for Excellence 2024, being recognized as Nepal's Best Bank...

दराजले ३ सय कर्मचारी निकाल्यो, अरुलाई चल्न कठिन

सोसाइटी रिपोर्टर | जेठ ४ , २०८१

अनलाइन सपिङ साइट ‘सस्तोडिल’ बन्द भएको करिब ५ महिना हुनलाग्यो । माघ १ देखि कम्पनीको फेसबुकमा केहीपनि अपटेड छैन । अर्को अनलाइन सपिङ साइट ‘ग्यापु’ बन्द भएको ५ महिनाभन्दा बढी भइसक्यो । केही महिना अगाडि अनलाइन सपिङ साइट ‘दराज’ले ३ सय जना कर्मचारीलाई कामबाट निकाल्यो ।       डिजिटल प्रणालीको विकाससँगै बढ्ने अपेक्षा गरिएको अनलाइन सपिङहरुको व्यापार ओरालो लागेको यसले संकेत गर्छ । नेपालमा व्यापार व्यवसाय ओरालो छ । अहिले प्रमुख सहरहरुका चोकहरुमा सटर भाडामा मात्र देख्न पाइन्छ । सटर खाली हुनुको पछाडि एउटा कारणको रुपमा पछिल्लो समय फस्टाएको अनलाइन सपिङ साइटलाई एउटा कारणको रुपमा मानिएको थियो । कोभिडपछि नेपालमा अनलाइन सपिङ साइट सञ्चालन...