लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा शपथ ग्रहण
२० बैशाख, बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पोखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
उहाँले आइतवार बिहानमात्रै पोखरेलले राजीनामा दिनुभएको थियो । प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसे पनि सुरक्षाका बीच पोखरेललाई शपथ ग्रहण गराइएको हो ।







प्रतिकृया दिनुहोस